ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

ठुलीभेरी नगरपालिकाको संक्षिप्त परिचय

News Desk Jan 4, 2022

सदरमुकाम सहित साबिकका ४ गा वि स दुनै ,रह,जुफाल र माझ्फाल मिलि ठुलिभेरी नगरपालीका ११ वटा वडामा विभाजित छ।

कर्णाली प्रदेशको यस नगरपालिकाको जम्मा जनसंख्या ९१८६ छ भने क्षेत्रफल ४२१.३४ बर्ग कि मि रहेको छ ।जिल्लाको मध्य भागमा पर्ने ठुलिभेरी नगरपालिकाको उत्तरमा शे फोक्सुण्डो गाउपालिका , दक्षिणमा रुकुम जिल्लाको सिमाना ,पूर्वमा काइके गाउपालिका र पस्क्षीममा त्रिपुरासुन्दरी नगरपालिका पर्दछ ।

नगरपालिका हुदै ठुलिभेरी नदि बग्ने हुँदा नगरपालिकाको नाम ठुलिभेरी रहन गयको हो ।क्षेत्री ,ब्राम्हण ,ठकुरी, दलित,  जनजाति तथा अन्य जातिको बसोबास रहेको नगरपालिकामा आफ्नै किसिमको संस्कृति रहेको छ ।

सांकृतिक , धार्मिक , र भौगोलिक विविधता संगै चाडपर्व अनि जात्राहरु पनि आ आफ्नै तरिकाले मनाउने गरिन्छ।