ताजा अप्डेट :

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त test नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई

स्वास्थ्य कार्यालय अर्घाखाँचीले स्थानीय तहहरुलाई एन्टिजिक किट हस्तान्तरण गर्ने

हरिप्रसाद भुसाल May 30, 2021

हरिप्रसाद भुसाल / जेठ १६, अर्घाखाँची

स्वास्थ्य कार्यालय अर्घाखाँचीले जिल्लाका स्थानीय तहहरुलाई एक हजारका दरले एन्टिजिन किट हस्तान्तरण गर्ने भएको छ ।

प्रदेश सरकारबाट १० हजार किट प्राप्त भएकोमा सवै स्थानीय तहहरुलाई एक एक हजारका दरले किट हस्तान्तरण गर्ने निणर््य भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीकाह सूचना अधिकारी विजय विकले जानकारी दिनुभयो । 

जिल्लाका स्थानीइ तहहरुले आफै किट खरीद गरी आफ्नै खर्चमा एन्टिजिन विधिबाट कोरोना परिक्षण गरिरहेका छन् । जसमा स्वास्थ्य कार्यालय अर्घाखाँचीले पनि समन्वय गरिरहेको छ ।