मेस्सि म्यान्चेस्टर सिटि जानेबारे बहस नभयको सिटिद्वारा प्रष्ट।

Admin Admin Feb 20, 2021

म्यान्चेस्टर सिटि ले मेस्सी लाई आफ्नो क्लब भित्र्याउने भन्नेबारे चलिरहेका खबरहरु को खण्डन गरेको छ । उसले क्लबले अहिलेसम्म मेस्सीसङ त्यसकोबारेमा  कुनैपनी बहस नभएको र कुनैपनी खालको अपिलसम्म  नगरेको प्रष्ट पारेको छ। पछिल्लो समय बार्सिलोना सङ रुष्ट रहेका मेस्सि क्लब छोड्ने हल्लाहरु चलेको मा सिटि का एक सम्बादाता जोनेथेन स्मिथ ले ट्विटर मार्फत सार्बजनिक गरेका थिय।