आइपिएल अक्सन को पहिलो दिन सन्दिप अन्सोल्ड भएका छन

Admin Admin Feb 18, 2021

इन्डियन प्रीमियर लिग आइपिएल क्रीकेट मा दिल्ली क्यापिटल बाट खेलेका एकमात्र नेपाली क्रीकेटर सन्दिप लामिछाने आज भयको अक्सन मा अन्सोल्ड भयका छन ४० लाख भारु रकम उल्लेख गरेका लामिछाने यो भन्दा पहिला दिल्ली क्यापिटल को लागि  २० लाख भारु मा अनुबन्ध भयका थिय। यश बर्स को आइपियक क्रीकेट को दोस्रो अक्सन भने बाकी नै छ ।