हाम्रो बारे
पलिका अपडेट डटकम के हो ?
पालिका अपडेट डटकम देशभरका पालिकाहरुको जानकारी, गतिविधी तथा सुचनाहरु एकसाथ संप्रेषण गर्ने पोर्टल हो । काठमाण्डौको नयाँ बानेश्वरमा मुख्यालय रहेको यो अनलाईन खुसी डिजिटल मिडिया प्रा.लि.द्वारा संचालित छ ।
हामी के गछौं ?
देशभर रहेका स्थानीय तहहरुले दैनिक गरेका गतिविधीहरु हाम्रा समाचारका स्रोत बन्छन् । अनि केही फरक तथा रचनात्मक काम गर्ने स्थानीय सरकारका जनप्रतिनिधी तथा कर्मचारीहरुसंग कुरा गरी अनलाईनमा प्रकाशित समेत गर्ने गर्छौं । प्रकाशित सामग्रहरुको विस्वसनियता र गुणस्तरीयता कायम राख्नका लागि हामी कुनै कसर बाँकी राख्ने छैनौं ।
के तपाई हामीसंग सहकार्य गर्न चाहनुहुन्छ ? वा आफ्नो स्थानीय तहमा भैरहेका गतिविधी तथा जानकारीहरु पठाई सहयोग (निश्चित पारिश्रमिक प्राप्त गर्नेगरी) गर्न चाहनुहुन्छ ? यदी हो भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।