हाम्रो बारे

Palika update आवाज बिहिनका आवाज बोल्नको लागि शुरु गरिएको न्यूज पोर्टल हो । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा मुख्य कार्यालय रहेको यो अनलाईन सत्य, तथ्य र निष्पक्षतामा विस्वास गर्छ । हतारको पत्रकारीता भन्दापनि विस्वसनिय पत्रकारीता हाम्रो प्रतिवद्धता हो । आम जनताको अपनत्व हुनेगरी शुरु गरिएको पाणिनी न्यूज डटकमले आम पाठकहरुको भावनाको सम्मान गर्दै अगाडी बढ्न चाहन्छ । हरेक पाठकहरुको आफ्नै साथी बन्न चाहन्छ । यसर्थ हामी सधै सुझाव, सल्लाह र प्रतिक्रियाको निरन्तर भोको रहनेछौं ।