समाचार

मुख्य समाचार

थप समाचार

  • -15.jpg

    हुम्लामा फोटोकपी गर्न ४० रुपैयाँ

    हुम्लामा निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमुना दस्तखत कार्डको फोटोकपी गर्न ४० रुपैयाँ पर्ने गरेको छ।   हुम्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमुना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महंगो मूल्य तिर्नु परेको गुनासो आएको हो। बैंकमा खाता सञ्चालनका लागि निःशुल्क उपलब्ध हुनुपर्ने नमुना दस्तखत कार्डको फोटोकपी...

  • aaja-pashapata-manatharama-pajaaaja-nahana-54610.png

    आज पशुपति मन्दिरमा पूजाआजा नहुने

    धनुर्मास पर्वका अवसरमा गएराति पूजाआजा गरिएकोले आज मन्दिर धर्माबलम्बीका लागि पूजाआजा गर्न खुला नहुने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। कोषका सदस्य सचिव प्रदीप ढकालले अब सोमबार बिहान मन्दिर खुल्ने जानकारी दिए।

  • catavana-rashhataraya-nakaniajama-mata-bhataya-kata-9.jpg

    चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो ‘केटी’

    चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको बच्चा ‘केटी’ मृत अवस्थामा भेटिएको छ। नवलपरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा उक्त केटी मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। करिब २ देखि ३ महिनाको बच्चाको प्राकृतिक कारणबाट मृत्यु भएको अनुमान निकुञ्जले गरेको छ।