ताजा अप्डेट :
ताजा अप्डेट :
पालिका अपडेट / जेठ २१, अर्घाखाँची अर्घाखाँची जिल्लामा पछिल्लाे समयमा बाख्रा मर्ने समस्या व्यापक देखिएकाे छ । जिल्लाकाे सन्धिखर्क तथा मालरानी गाउँपालिकाका विभिन्न ठाउँमा लक्षण देखिनासाथ बाख्रा मर्न थालेकाे कृषकहरुले बताएका छन् । जिल्लाकाे मालारानी गाउँपालिका वडा नं ५ बाँगी, सन्धिखर्क नगरपालिका वडा नं ६ जगत लगायतका स्थानमा भटाभट बाख्रा मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । आज बा...
पालिका अपडेट / जेठ २१, अर्घाखाँची अर्घाखाँची जिल्लामा काेभिड संक्रमणबाट थप एकजनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे भूमिकास्थान नगरपालिका वडा नं ३ रातामाटा निवासी ६५ वर्षिय हुक बहादुर घर्तीकाे उपचारकाे क्रममा आज निधन भएकाे हाे । जेठ १७ गते अस्पताल भर्ना भएका घर्तीकाे १७ गते नै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । घर्तीकाे आज साँझ ४:१० मा मृत्यु भएकाे अस्पतालले पुष्टि गरेकाे छ ।
पालिका अपडेट / जेठ २१, काठमाण्डाै पुर्व सचिव भिम उपाध्यायले २४ घण्टामा देशभर नेटवर्क निर्माण गरेका छन् । सामाजिक सन्जालमा निकै सक्रिय उपाध्यायकाे अपिल संगै देकभर नेटवर्क निर्माण भएकाे हाे । सामाजिक सन्जालमार्फत गाँजालाई बैधानिकता दिन दवाव दिदै आएका उपाध्यायले गाँजा सचेतना अभियान नाममा देशभर नेटवर्क निर्माण गरेका हुन् । गाँजा मार्फत नेपालीकाे जिवनस्तर उकास्न सकिने भन्दै यसलाई बैधा...
जनमाेर्चाबाट साँसद पद खाेसिएका गण्डकी प्रदेशका सांसद कृष्ण थापा सर्वोच्च अदालत पुगेका छन् । आफूलाई गलत ढंगले सांसदबाट हटाइएको भन्दै थापा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट सर्वाेच्चमा आज नै दर्ता भएकाे छ । रिटमा सांसद थापाले पद पुनःस्थापना गरिपाउँ भन्ने माग गरेका छन् । संसदीय दलको बैठक नै नबसी विधि मिचेर हटाईएको थापाकाे तर्क छ । थापालाई पार्टीको केन्द्रीय कमिटी बैठकल...
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक आज (शुक्रबार) बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाउनुभएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पूर्ण बैठक जेठ १३ गते नै निर्धारण गरिएको थियो। आजको बैठकमा संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार ल...
पालिका अपडेट / जेठ २० अर्घाखाँची अर्घाखाँची जिल्लामा काेभिडबाट थप एकजनाकाे मृत्यु भएकाे छ । अर्घाखांची जिल्लाकाे पाणिनी गाउँपालिका वडा नं ३ घर भएकी बर्ष ७० मिठुदेवी खत्रीकाे भिम अस्पताल भैरहवामा ज्यान गएकाे हाे । स्वासप्रश्वासमा समस्या देखिएपछि जेठ १३ गते RT-PCR परिक्षण गराउदा रिपोर्ट कोरोना पोजेटिभ आएकाले भिम अस्पतालको आईसोलेसनमा उपचाररत खत्रीकाे मृत्यु भएका...