ताजा अप्डेट :
ताजा अप्डेट :
चैत्र ३०, तनहूँ । नेपाली काँग्रेसका विद्रोही नेता गोविन्दराज जोशीलले अन्तत मुख खोलेका छन् । निर्वाचनको मिति नजिकिएसंगै जोशीले आफ्नो पक्षको समर्थन स्वर्णिम वाग्लेलाई रहेको सन्देश दिदै जितको शुभकामना दिएका छन् । देश अनि समाजको लागि सक्षम व्यक्ति आवश्यक भएको र त्यो छुट्याउने बेला भएको भन्दै जोशीले वाग्लेको पक्षमा लाग्न समर्थकहरुलाई अनुरोध समेत गरेका छन् । तनहुँमा आज आयोजना गरिएको चुनावी सभामा र...
सुर्खेत, २० माघ मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन् । खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो । उनलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव प्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
हरिप्रसाद भुसाल / भदौ १३, अर्घाखाँची सन्धिखर्क नगरपालिकाले नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा ऋषि पन्चमीको दिन सार्वजनिक विदा दिएको छ । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको उपस्थितीमा आज बसेको बैठकले ऋषि पन्चमीको दिन नगरभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो । ऋषिपन्चमीको अवसरमा यही भदौ १६ गतेका दिन नगरपालिकाकाको कार्यालय सहित मातहतका वडा कार्यालय, स्वास्...
नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई धेरै खरानी घस्ने जोगीको संज्ञा दिएका छन् । शनिवार आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै बस्नेतले मेयर शाहले अनाधिकृत रुपमा चलाएको डोजरबाट धेरै पीडित बनेको बताए । उनले भने– ‘हामीसँग बीसौं बर्षको अनुभव छ । नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, यिनीहरुले बढी खरानी घस्ने कुरा ठीकै हो...
सत्ता गठबन्धनमा अर्घाखाँची जिल्लाका तर्फबाट प्रतिनिधीसभामा नेकपा माओवादी केन्द्रलाई दिनुपर्ने विषय उठेसंगै अर्घाखाँची जिल्लामा चुनावी सरगर्मी बढेको छ । नेकपा माओवादी केन्द्रको भागमा अर्घाखाँची परेको खण्डमा अर्घाखाँचीमा माओवादी केन्द्रले केन्द्रीय सचिव डिलाराम आचार्यलाई अगाडी सार्नसक्ने र नेकपा एमालेले केन्द्रीय सचिव टोप बहादुर रायमाझीलाई अगाडी सार्नसक्ने अनुमानका विच अर्घाखाँचीमा चुनावी अड्कलवा...
हरिप्रसाद भुसाल /साउन ३०, अर्घाखाँची जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्द प्रसाद रिजालले जिल्लामा देखिएको चन्दा आतंक रोक्ने प्रतिवद्धता जनाउनुभएको छ । कानुन विपरितका कुनैपनि गतिविधी प्रहरीलाई मान्य नहुने बताउदै रिजालले अवैध गतिविधी रोक्नको लागि प्रहरी खरो रुपमा प्रस्तुत हुने समेत दावी गर्नुभयो । “पछिल्लो समयमा अर्घाखाँचीमा चन्दा आतंक बढेको देखियो” रिजालले...
पालिका खवर
पालिका खवर
पालिका खवर
पालिका खवर
पालिका खवर