राजनीति

मुख्य समाचार

थप समाचार

  • parathasha-ma-makhayamanatara-raiivanprthathha-avashavasaka-parasatava-parathasha-sabhama-pasha-362988.jpeg

    प्रदेश १ मा मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश

    प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्।

  • parathashasabha-bthaka-rakana-makhayamanatara-raiika-thabb-sabhamakhathavara-asavakara-465030.jpeg

    प्रदेशसभा बैठक रोक्न मुख्यमन्त्री राईको दबाब, सभामुखद्वारा अस्वीकार

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन्। आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका हुन्। सभामुखले भने अस्वीकार गरेका छन्।  उहाँले सभामुखज्यूलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न आग्रह गर्नुभयो’, मुख्यमन्त्री निकट स्रोतले सेतोपाटीसँग भन्यो, ‘सभामुखले आज अविश्वास टेबल हुन्छ म रोक्न सक्दिनँ भन्नुभय...

  • paravara-sana-btha-bhayara-bharata-uda-bbrama-818799.jpg

    परिवार सङ बिदा भयर भारत उडे बाबुराम

    जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारको लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल बायुसेवा निगमको जहाजबाट भारत प्रस्थान गरेका हुन् । उनको पेटमा समस्या देखिएको छ। यसअघि काठमाडौंको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए। भारत उड्नुअघि डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोरी, ज्वाँई, नाति लगायत...

  • thauvalii-padalka-javafa-pasal-jalsa-garana-haina-naranaeyal-ha-370450.jpg

    देउवालाई पौडेलको जवाफ- पैसाले जुलुस गर्ने होइन, निर्णयले हो

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन गर्न पैसाभन्दा पनि पार्टी निर्णय र नेतृत्व महत्वपूर्ण हुने बताएका छन्। केही दिनअघि सभापति शेरबहादुर देउवाले पोखरामा आयोजित कार्यक्रममा जुलुस गर्न पैसा चाहिने र कांग्रेससँग पैसा नभएको बताएका थिए। त्यसतर्फ लक्षित गर्दै सुनसरीमा आज पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा पौडेलले भने, ‘पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन? ...

  • ekapachha-araka-parabparathhanamanatara-upacara-garana-bharata-jatha-197328.jpg

    एकपछी अर्को पुर्बप्रधानमन्त्री उपचार गर्न भारत जादै ।

    भारत मा उपचार गराएर भर्खरै पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाल आएका छन। एकपछि अर्को    एकपछी अर्को पूर्वप्रधानमन्त्री भारत जानेक्रम मा  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन् । पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको भट्टराईका प्र...

  • ol-ka-abhavayakata-bra-kanagarasa-natahanprl-aapatata-janae-801650.jpeg

    ओलि को अभिव्यक्ति बारे काङ्ग्रेस नेताहरूले आपत्ति जनाए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित पार्टीको सभामा बोलेका अभिव्यक्तिप्रति नेपाली कांग्रेसका नेताहरूले विरोध जनाएका छन्। शनिबार विराटनगरमा प्रधानमन्त्री ओलीले कुनै किसिमको सेटिङ भएर प्रतिनिधि सभा पुनर्स्थापना हुने हो भने आन्दोलन हुने बताएका थिए। यो पनि: चुनाव हुने निश्चित छ। म सबैलाई आत्मविश्वासी बन्न आग्रह गर्छु। यदि कुनै किसिमको जालझेल, सेटिङ, तिक्डम गरेर देश र जनताको विपक्ष...