ताजा अप्डेट :
ताजा अप्डेट :
साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार बि.स.२०७१ साल बैशाख २५ गते गठन भएको नयां नगरपालिका हो । हाल ताप्लेजुङ नगरपालिका नाम परिवर्तन भई फुङलिङ नगरपालिका भएको हो । ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङ नगरपालिका पूर्वी प्रदेश नं. १ मा अबस्थित छ । यस नगरपालिकाको कुल क्षेत्रपÞmल १२५.५७ बर्ग किलोमिटर रहेको छ । ताप्लेजुङ जिल्ला २७८१५“ देखि उत्तरी अक्षांश र ८७८३२&ldqu...
Radio contact in Arghakhanchi, 077-420336, 9951062405
अर्घाखाँची जिल्लाको सदरमुकाम हो। स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा अर्घाखाँचीमा साविक सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेस गरि सन्धिखर्कलाई नगरपालिका घोषणा गरिएको हो । पछि २०७३ सालमा स्थानीय तह घोषणा गर्दा पाली गाउँ विकास समितिको वार्ड नं. ०९ लाई समावेश गरी जम्म...
विचार/विश्लेषण