ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

पालिका खवर

मुख्य समाचार

थप समाचार

  • kathamanaedama-blnaka-agarata-kayama-sathapata-ra-saha-pachhapachha-269424.png

    काठमाण्डौमा बालेनको अग्रता कायमै, स्थापित र सिंह पछिपछि

    काठमाण्डौ महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।  शुरुदेखी नै अग्रता लिइरहेका बालेनले एमालेका तर्फबाट मेयरका प्रत्यासी रहेका केशव स्थापितलाई ११६ मतले पछाडी छोडेका छन । बालेनले ७३६ मत प्राप्त गर्दा स्थापीतले ६२० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका तर्फबाट मेयरको उम्मेदवार सिर्जना सिंहले ४२६ मत प्राप्त गरेकी छन् ।  

  • araghakhacama-emalka-pahal-khata-thhanacaraka-athhayakashhama-khagashavara-panatha-payanal-sahata-vajaya-908505.JPG

    अर्घाखाँचीमा एमालेको पहिलो खाता, धनचौरको अध्यक्षमा खगेश्वर पन्थी प्यानल सहित विजयी

    अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा नेकपा एमालेले पहिलो खाता खोलेको छ । एमालेले भूमिकास्थान नगरपालिकाको वडा नं. १० धनचौरमा प्यानल सहित निर्वाचित भएको छ । वडा अध्यक्षमा एमालेका तर्फबाट खगेश्वर पन्थी चुनावी मैदानमा रहेका थिए । पन्थी यसअघि पहिलो कार्यकालमा पनि धनचौरको अध्यक्ष निर्वाचित भएका थिए ।  

  • sanathhakharakama-emalka-sharashhathaka-agarata-kayama-984139.JPG

    सन्धिखर्कमा एमालेका श्रेष्ठको अग्रता कायमै

    हरिप्रसाद भुसाल / बैशाख ३१, अर्घाखाँची अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका कृष्ण श्रेष्ठले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा सन्धिखर्क नगरपालिका वडा नं. १ को २ हजार ९० मत गन्दा नेकपा एमालेका नेता श्रेष्ठले १ हजार १ सय ८७ मत प्राप्त गरेका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी शान्ता भण्डारीले ७ सय ६३ मत प्राप्त गरेकी छन् । त्यस्तै उपप्...

  • bhamakasathanama-kagarasal-khata-khalya-gapal-khanal-vada-athhayakashhama-naravacata-223951.jpg

    भुमिकास्थानमा काँग्रेसले खाता खाेल्याे, गाेपाल खनाल वडा अध्यक्षमा निर्वाचित

    हरिप्रसाद भुसाल / बैशाख ३१ अर्घाखाँची अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगपालिकामा नेपाली काँग्रेसले खाता खाेलेकाे छ । राष्ट्रिय जनमाेर्चाका भाेजराज खनाललाई पराजित गर्दै नेपाली काँग्सेसका गाेपाल खनाल वडा नं १ काे अध्यक्षमा निर्वाचित भएका हुन् । याे वडामा काँग्रेस माओवादीले चुनावी तालमेल गरेका थिए । गाेपाल खनाल निर्वाचित भईसकेपनि याे समाचार तयार पार्दासम्म निर्वाचन अधिकृतकाे कार्यालयले ओैपच...

  • araghakhacaka-panaena-ma-napal-kagarasaka-payanal-vajaya-420867.jpg

    अर्घाखाँचीको पाणिनी १ मा नेपाली काँग्रेसको प्यानल विजयी

    हरिप्रसाद भुसाल / बैशाख ३१, अर्घाखाँची अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. १ पणेनामा नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ । नेकपा एमालेका अध्यक्षका उम्मेदवार रुद्र प्रसाद पोख्रेललाई डेढ सय बढी भोटले पराजित गर्दै नेपाली काँग्रेसका कमल प्रसाद पोख्रेलले प्यानल सहित वडा जितेका हुन् । पालिका अध्यक्षको लागि यो वडाबाट काँग्रेसका अच्युत गौतमले ७७२ मत प्राप्त गर्दा नेकपा एमालेका...

  • bhamakasathanaka-mayarama-janamaracaka-thapaka-agarata-830356.jpg

    भूमिकास्थानको मेयरमा जनमोर्चाका थापाको अग्रता

    हरिप्रसाद भुसाल / बैशाख ३१ अर्घाखाँची अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा सत्ता गठवन्धनका झविलाल थापाले अग्रता लिएका छन् ।  राष्टिय जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका थापाले एमालेको तर्फबाट उम्मेदवारी दिएका रेशम थापालाई पछाडी पार्दै अग्रता लिइरहेका छन् । थापाले ४ सय १ मत प्राप्त गर्दा नेकपा एमालेका रेशम थापाले २ सय ७० मत प्राप्त गरेका छन् । यद्यपी हाल गणना श...