ताजा अप्डेट :
ताजा अप्डेट :
हरिप्रसाद भुसाल / असार २०, अर्घाखाँची अर्घाखाँचीका एकजना वडाअध्यक्षले आफ्नो पारिश्रमिकबाट तलव पाउनेगरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ती गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १० का वडाअध्यक्ष मोहनसिंह ठकूरीले आफुले पाउने पारिश्रमिकबाट तलव पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् । सन्धिखर्क नगरपालिका वडा नं. १० को धरम्पानीमा रहेको आदर्श आधारभ...
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणनामा फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेटअनुसार बालेनले ३५ हजार मत कटाएका छन्। ९६हजार ९४४ मत गन्दा बालेनले ३५ हजार ३७४ मत ल्याएका छन् । स्थापितले १९ हजार २४८ र कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छिन् । शनिबार साढे ३ बजेको अपडेटमा स्थापितसँग बालेनको अग्रता १५ हजार २६१ को थियो । तर साँझ ५ बजेक...
हरिप्रसाद भुुसाल / जेठ ३, अर्घाखाँची भूमिकास्थान नगरपालिकाकाे नगर प्रमुखमा राष्ट्रिय जनमाेर्चाका नेता झविलाल थापा निर्वाचित भएकम छन् । कहिवेर अघि भएकाे मतगणनाकाे परिणाम अनुसार नेकपा एमालेका रेशम थापालाई ७०० मतले पराजित गर्दै थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् । गठवन्धनबाट उम्मेद्वार बनेका थापाले ८३२४ मत प्राप्त गर्दा एमाले उम्मेद्वार थापाले ७५२४ मत प्राप्त गरेका छन् । साथै उपप्रमु...
सोम दियाली, सर्लाही ।। सर्लाहीको रामनगरमा जिल्लाकै कान्छो उमेदवारले अध्यक्षमा जितेका छन् । नेकपा माओवादी केन्द्रका २२ वर्षिय राजाबाबु यादव ४ हजार ८१ मतसहित गाउँपालिका अध्यक्षमा विजयी भएका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए । माओवादी नेता शिवपुजन यादवका जेठा छोरा २२ वर्षिय राजाबाबु आफ्नै काका नेपाली कांग्रेसका अध्यक्ष पदका उमेदवार हरिनन्दन प्रसाद यादवलाई १ हजार ७४२ मतले पछि पार्...
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ मा नेपााली काँग्रेसका उम्मेदवार राजकुमार श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा एमालेका तर्फबाट वडाअध्यक्षको उम्मेदवार बन्नुभएका राजकुमार श्रेष्ठलाई २२ मतले पराजित गर्दै नेपाल तरुण दल भूमिकास्थानका अध्यक्ष समेत रहनुभएका श्रेष्ठ निर्वाचित हुनुभएको हो । एमाले इतिरको गठबन्धन रहेको यो वडामा गठवन्धनका तर्फबाट निर्वाचित श्रेष्ठले ७५८ मत प्राप्त गर्दा निकटत...
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा नेकपा एमोलेका कृष्ण प्रसाद श्रेष्ठले अग्रता बढाउदै जानुभएको छ । सन्धिखर्कमा नेकपा एमालेका श्रेष्ठले २८८२ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी शान्ता भण्डारीले १९७५ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा पनि एमालेकै अग्रता छ । एमालेका उम्मेदवार मिश्रा आचार्यले २३८२ मत प्राप्त गर्दा गठवन्धन पक्षधर नेकपा माओवादी केन्द्रका राजेन्द्र भुसालले २००८ मत प्रा...