ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

पालिका खवर

मुख्य समाचार

थप समाचार

  • vadathhayakashhaka-vayakatagata-khatama-lkha-nata-vaparata-jagaga-bna-958331.jpg

    वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख : नीति विपरीत जग्गा बैना

    पोखरा : फोहोरमैला प्रशोधन तथा जग्गा व्यवस्थापनको लागि पोखरा महानगरपालिकाले वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाएको छ। पुष २५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत खातामा रकम पठाइएको खुलेको हो। प्राप्त प्रमाण अनुसार पोखरा महानगरले २०७९ पुष २९ गते एनआइसी एसिया बैंकमा रहेको वडाध्यक्षको व्यक्तिगत खातामा रकम पठाइएको छ। जग्गा व्य...

  • gaupalkathavara-paraharacakalii-vapatha-paratakaraya-samagara-parathana-691274.jpg

    गाउँपालिकाद्वारा प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान

    गोरखा– गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना, बुङ्कोट, राइनास  र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए। गाउँपालिकाले प्रहरीचौकीलाई विपद्का लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यु रोप, फायर...

  • chhataravatataka-vavaranae-saravajanaka-nagarana-ya-vathayalyaka-anamata-rathatha-garatha-kathamada-mahanagara-326828.jpg

    छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने यी ३४२ विद्यालयको अनुमति रद्द गर्दै काठमाडौं महानगर

    काठमाडौं, जेठ २३ । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन आनाकानी गर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ। कमनपाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो। ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ। महानगरपालिकाले छात्रव...

  • tanahaka-sab-palkama-pashama-paranae-khapa-997623.jpg

    तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’

    भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ । विभिन्न प्रकारका संक्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्‍याई उत्पादन वृद्धिमा कार्यक्रम प्रभावकारी बनेको छ ।  तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरेनरी अस्पताल तथा प...

  • gashal-nagarapalkama-shakashhaka-sathharaka-parayasa-pahal-caranaema-shakashhakaka-sarava-935281.jpg

    गौशाला नगरपालिकामा शैक्षिक सुधारको प्रयास, पहिलो चरणमा ९९ शिक्षकको सरुवा

    महोत्तरी : गौशाला नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सरुवा गरेको छ । पहिलो चरणमा एकसाथ ९९ जना शिक्षकलाई सरुवा गरेको हो ।  नगरपालिकाको कार्यालयका अनुसार शिक्षामा पुर्नताजगी र गुणस्तरीयता प्रदान गर्नका लागि शिक्षक सरुवा गरेको जनाएको छ । नगरपालिकाभरिमा हुने शिक्षक सरुवा प्रक्रिया अब नियमित रुपमा हुने शिक्षा शाखा स्रोतले जनाएको छ ।  शिक्षक प्रत्यक्ष रुपमा राजनीतिमा उ...

  • palkaka-pahalma-catakaka-paraya-sadaka-414702.jpg

    पालिकाको पहलमा चिटिक्क पारियो सडक

    बझाङ । एक वर्ष अघिसम्म झनानादेखि थलारा गाउँपालिकाको कार्यालयसम्म पुग्न निकै समस्या थियो । सडकभरी ठूलाठूला ढुंगा र खाल्डाखुल्डी मात्रै थिए । तर, अहिले न सडकमा खाल्डाखुल्डी छन् न त ठूला ठूला ढुंगा नै । अहिले खाल्डाखुल्डी पुरेर र ठूला ठूला ढुंगा हटाएर सडक चिटिक्क पारिएको छ । एउटै पालिकासम्म पुग्ने सडक मात्रै नभई सबै वडामा पुग्ने शाखा सडकसमेत चिटिक्क पारिएको छ । यसका लागि ठाउँ ठाउँमा दक्ष जनशक्तिसम...