ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

पालिका खवर

मुख्य समाचार

थप समाचार

  • ilmama-gathabnathhana-kagarasalii-palka-paramakha-nakapa-esa-ra-maovatha-kanathara-kasalii-kata-532970.jpg

    इलाममा गठबन्धनः कांग्रेसलाई ७ पालिका प्रमुख, नेकपा (एस) र माओवादी केन्द्र कसलाई कति ?

    इलाम । स्थानीय तहको निर्वाचन २०७९ मा सत्तारुड दलहरुले इलाममा पालिका प्रमुख र उपप्रमुखको भागबण्डा सकेको छ । इलामका इलाम नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेवुङ गाउँपालिका, सन्दकपुर गाउँपालिका चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसको भागमा परेको छ । सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीले पाएको छ । माई नगरपालिकाको प...

  • araghakhacama-gathavanathhana-sakasa-bhagavanada-maluna-kathana-903430.jpeg

    अर्घाखाँचीमा गठवन्धन सकस, भागवन्डा मिलाउनै कठिन

    हरिप्रसाद भुसाल / बैशाख ५ अर्घाखाँची हैन अर्घाखाँचीमा गठवन्धनका उम्मेद्वार काे हुने भए ? अर्घाखाँचीका चाेक चाेकमा यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेका छन् । स्थानिय निर्वाचन नजिकिदै गर्दा नेपालमै  पहिलाेपटक तालमेलकाे निर्णय गरेका गठवन्धन पक्षधर राजनितिक दलहरु निरन्तर छलफलमा रहेका भएपनि हालसम्म कुनै साझा बिन्दु भेटाउन सकेका छैनन । साझा उम्मेद्वार उठाउने र नेकपा एमालेलाई क्लिन...

  • bhamakasathanama-nagaraparamakha-nathae-gathavanathhana-tadanachha-janamaraca-mahasacava-bhatata-268476.jpg

    भुमिकास्थानमा नगरप्रमुख नदिए गठवन्धन ताेडिन्छ : जनमाेर्चा महासचिव भट्ट

    हरिप्रसाद भुसाल / बैशाख ३, अर्घाखाँची राष्ट्रिय जनमाेर्चाकाे महासचिव मनाेज भट्टले भुमिकास्थान नगरपालिकाकाे नगर प्रमुख नपाए गठवन्धन स्विकार नहुने दावी गरेका छन् । कसैकाे दान र कृपाका आधारमा हाेईन क्षमताका आधारमा भाग चाहिने बताउदै महासचिव भट्टले सम्मानजनक भागवन्डा नभए गठवन्धन स्विकार्य नहुने बताएका हुन् । राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीले भूमिकास्थान नगरपालिका वडा नं ३ धारापानीमा गरेकाे आमसभ...

  • euta-yaval-tataeka-chhatarathavaka-rajanata-chhatarathavama-camakal-ta-pashapataka-taraja-556869.jpg

    एउटा युवाले तताएको छत्रदेवको राजनीति, छत्रदेवमा चम्केला त पशुपतीको तराजु ?

    हरिप्रसाद भुसाल / बैशाख १ अर्घाखाँची अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका नेपाली काँग्रेसको आधार केन्द्र हो । यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा अपवाद बाहेक अधिकाँस पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । पालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसबाट क्रमस लेखनाथ पोख्रेल र तुल्सादेवी श्रेष्ठ सहित दुई तिहाई भन्दा बढी स्थानमा नेपाली काँग्रेस एक्लै विजयी भएको थियो । तर यो...

  • asapatalka-vadabta-bnajadal-gara-bhamakasathanaka-mayarama-umamathavara-ghashhanae-72812.jpg

    अस्पतालको वेडबाट बन्जाडेले गरे भूमिकास्थानको मेयरमा उम्मेदवारी घोषणा

    हरिप्रसाद भुसाल / चैत्र २८ अर्घाखाँची प्रेम बन्जाडे भूमिकास्थानबासीको लागी नौलो नाम होइन । गत स्थानीय तहको निर्वाचनमा भूमिकास्थान नगरपालिकाबाट मेयरको उम्मेदवार बनेका अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा न ३ निवासी बन्जाडे यतिवेला अस्पतालको वेडमा छन् । लिवरमा जण्डीस भई करीव एक महिना चितवन मेडिकल कलेजमा उपचारपछि घर फर्किएका बन्जाडे घर फर्किएलगत्तै बुटवलमा रहेको तिलोत्तमा हस्पिटलमा भर्ना...

  • emall-bharatapara-mahanagaraka-mayarama-vajaya-savathalii-umamathavara-bnauna-777005.JPG

    एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने

    नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेता विजय सुवेदीलाई बनाउने निर्णय गरेको छ। आइतबार पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।  सुवेदी बागमती प्रदेश सभाका सदस्य हुन्। उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।  भरतपुरको मेयरमा एमाल...