ताजा अप्डेट :
ताजा अप्डेट :
स्थानीय तहको निर्वाचन संघारमा छ। कांग्रेस नेतृत्व गठबन्धनसँग तालमेल गरेरै चुनावमा जाँदैछ। स्थानीय नेता कार्यकर्ता भने तालमेलको पक्षमा छैनन्। कुनै बेला विद्रोही रहेको माओवादीसँग मिलेर जान अझै तयार देखिँदैनन् कांग्रेसजन। कांग्रेस नेतृत्व भने सत्तामा पुर्‍याउने दल माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलाई सडकमा छोड्न नहुने तर्क गर्दै कार्यकर्तालाई चेतावनी दिँदै आइरहेको छ। विशेष जोड सभापति एवं...
काठमाडौं–बागमती प्रदेशस्तरीय पाँचदलीय गठबन्धनले दोलखाका नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार बाँडफाँड गरेका छन्। नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा शुक्रबार बसेको गठबन्धनको बैठकले दलीय सहमति गरेको हो। जिरी नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र, कालिन्चोक गाउँपालिकामा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी, गौरीशंकर गाउँपालिकामा...
हरिप्रसाद भुसाल / बैशाख ९ अर्घाखाँची उपप्रमुख समक्ष राजिनामा बुझाएका सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल हिड्दै नगरपालिकाबाट बाहिरिएका छन् । केही जनप्रतिनिधीहरुको राजिनामा स्वीकृत गरी आफुले पनि गाडीको चावी, ल्यापटप सहितका सामान फिर्ता गरेका भुसाल नगर परिसरबाट हिड्दै बाहिरिएका हुन् । राजिनामा घोषणा गर्दैगर्दा भुसाल भावुक बनेका थिए । भुसालको विदायी मन्तव्य हेर्न यहाँ क्ल...
हरिप्रसाद भुुसाल / बैशाख ९, अर्घाखाँची सन्धिखर्क नगरपालिकाका नगर प्रमुख सहितका जनप्रतिनिधिहरुले राजिनामा दिएका छन् । सन्धिखर्कमा पत्रकार सम्मेलनकाे आयाेजना गरि नगर प्रमुख कमल प्रसाद भुसाल सहित २१ जना जनप्रतिनिधिहरुले आगामी स्थानीय निर्वाचनलाइ लक्षित गर्दै राजिनामा दिएका हुन् । नगरप्रमुख भुसालले उपप्रमुख ठाकुर कुमार बिक समक्ष राजिनामा दिएका हुन् । ९ जना वडाअध्यक्ष सहित कार्यपालिका सद...
हरिप्रसाद भुसाल / बैशाख ९, अर्घाखाँची कुनै जिल्लाले नबोल्दै अर्घाखाँची जिल्ला बोल्यो, अवका तिनै तहका निर्वाचनमा गठवन्धन गरिनेछ अनि एमालेलाई क्लिनस्वीप गरिनेछ । प्रतिगमनलाई परास्त गर्नका लागि एकता अपरिहार्य रहेकोमा पाँच दलका नेताले एक स्वरमा जोड दिएका थिए । तर सवैभन्दा माथी उठेर एकताको घोषणा गरेको अर्घाखाँचीमा नै गठवन्धन दिन प्रतिदिन पेचिलो अनि कठिन बन्दै गएको छ । गठवन्धनमा रहेका राजनीतिक दलह...
बेनी : नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ। गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सातवटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो। गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उमेद्वार बनाउने निर्णय भएको माओवादीका मालिका गाउँपालिका अध्यक्ष...