ताजा अप्डेट :
ताजा अप्डेट :
हरिप्रसाद भुसाल / असोज १, अर्घाखाँची गत स्थानीय तहको निर्वाचनबाट अर्घाखाँची जिल्लाका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा निर्वाचित अध्यक्ष उपाध्यक्ष मध्ये ५ जनालाई छिटो जरिवाना रकम तिर्न निर्वाचन आयोगले ताकेता गरेको छ । निर्वाचनमा निर्वाचित भएपनि १२ जनामध्ये ५ जनाले खर्च विवरण बुझाएका छैनन भने ७ जनाले मात्रै खर्चको विवरण समयमै बुझाएको देखिएको छ । खर्च विवरण ढिलो बुझाएकाहरुको हकमा...
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नक्सा पास नगरिकन निर्माण गरिएका संरचनालाई कारबाही तथा नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिनुपर्ने बताएका छन् । यसका लागि बरु संविधान नै संशोधन गर्न सकिने उनको भनाइ छ । बुधबार फेसबुक पेजमा मेयर शाहले यस्तो प्रस्ताव गरेका हुन् । 'नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै स...
हरिप्रसाद भुसाल / साउन १०, अर्घाखाँची सोमबार साँझ करिव साढे सात बजेको थियो । भूमिकास्थान नगरपालिका वडा नं. ४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउदै गरेका भेटिए । बाटोमा बाईक रोकेर रेनकोट लगाउदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कदैगर्दा मकैडाँडामा पानी परेपछि निथु्रक्क भिजेका हुन् । यो सम...
हरिप्रसाद भुसाल / साउन ८, अर्घाखाँची विधी अनुसार काम भएको हुँदो हो त छत्रदेवमा यतिवेला बजेट कार्यान्वयन भइरहेको हुने थियो । नयाँ आर्थिक वर्ष शुरु भएसंगै बजेट कार्यान्वयानको चरणमा पुग्नुपर्नेमा पालिका यतिवेला कामविहिन भएको छ । पालिकाका नेतृत्व नेपाली काँग्रेसले जितेको र कार्यपालिकामा नेकपा एमालेको बहुमत रहेको अवस्थामा दुई पार्टी विचको जुंगाको लडाईले छत्रदेव गाउँपालिका असफलताको बाटोमा पुगेको ह...
गणेश मौनी / साउन ४ डोटी आर्थिक बर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्व ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको कुल वजेटको ११.७७ प्रतिशत फ्रिज भएको हो । जिल्लामा पूँजीगत तर्फ एक अर्व ८४ करोड ६८ लाख १५ हजार पाँच सय वजेट बिनियोजन भएकोमा एक अर्व १९ करोड ३५ लाख ८२ हजार चार सय ४५ मात्रै खर्च भएको छ । यो रकम पूँजी...
बाजुुराः जिल्ला समन्य समिति बाजुराको प्रमुखमा नेकपा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा नेकपा एमालकै लाछु सार्कीलाई सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटि बाजुराले जनाएको छ । प्रमुखमा सिफारिस भएका रोकाया नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य र गौमुल गाउँपालिका वडा न. ६ बाट निर्वाचित वडा सदस्य हुन भने उप प्रमुखमा सिफारिस भएकी सार्की जगन्नाथ गाउँपालिका वडा नं ६ मा निर्वाचित वडा सदस्य हुन । ज...
विचार/विश्लेषण