ताजा अप्डेट :

नगर प्रमुख र अध्यक्ष सहित अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन खर्चको विवरण ? ६ महिनाभित्र जरिवाना नतिरे पद जानसक्ने सन्धिखर्क नगरपालिकाद्वारा ऋषिपन्चमीको दिन सार्वजनिक विदा महेश बस्नेतको चेतावनी–‘बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’ अर्घाखाँचीमा रायमाझी र आचार्य आमने सामने हुनसक्ने चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ' नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई फेरी आउछु भन्दै डडेलधुराबाट काठमाण्डौ फर्किए सागर ढकाल मंसिर ४ गतेको लागि निर्वाचन घोषणा

अन्तरवार्ता

मुख्य समाचार

थप समाचार

  • sathanaya-taha-rajanata-garana-thau-hana-rajanataka-thall-garana-nasakaka-kama-savatanataral-majal-garana-sakachhana-vashashha-panata-athhayakashhaka-umamathavara-ganaedaka-gaupalka-394284.jpg

    स्थानिय तह राजनिती गर्ने ठाउँ हैन, राजनैतिक दलले गर्न नसकेका काम स्वतन्त्रले मजाले गर्न सक्छन : विशेष पन्त, अध्यक्षको उम्मेदवार, गण्डकी गाउँपालिका

    आजसम्म कुनै राजनीतिक दलको सदस्यता नलिएका विशेष पन्त लामो समयदेखी सामाजिक गतिविधीमा सक्रिय हुनुहुन्छ । विगत ७ वर्षदेखी समाज रुपान्तरणमा पहलकद्मी लिइरहनुभएका २६ वर्षिय पन्त पशु चिकित्सा अध्ययनरत हुनुहुन्छ । स्नातकोत्तर स्म्मको अध्ययन गर्नुभएका पन्त सुचनाको हकको लागि राष्ट्रिय महासंघ नेपाल गण्डकी प्रदेश सचिब, आकाशबाणी मिडिया नेटवर्कको प्रधान सम्पादक, मिसन नेपाल गण्डकी प्रदेश संयोजक र जागौँ नेपाल...

  • mara-natatavama-paca-varashhama-canatharagara-thashaka-namana-nagarapalka-bnanachha-rana-thapa-nagara-paramakha-pathaka-umamathavara-371553.jpg

    मेरो नेतृत्वमा पाँच वर्षमा चन्द्रागिरी देशकै नमूना नगरपालिका बन्नेछ - रीना थापा, नगर प्रमुख पदको उम्मेदवार

    रीना थापा हाल कानून व्यवसायी अनि एक कुशल शिक्षकको नाम हो । विभिन्न सामाजिक संस्था मार्फत चन्द्रागिरी नगरपालिकाका विभिन्न वडाहरुमा महिला तथा बालबालिकाको हक अधिकार सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै सामाजिक पृष्ठभूमि बनाउनुभएकी थापा चन्द्रागिरी नगरपालिका भित्रकै शिक्षण संस्थामा एक सफल शिक्षिकाको रुपमा कार्यरत रहदाको अवस्थामा होस वा वकालत क्षेत्रम रहँदा होस् आफ्नो क्षत्रमा निपूर्ण महिला हुनुहुन्...

  • anataravarata-840860.jpg

    अन्तरवार्ता

    यस खण्डमा सरोकारवाला निकायसंग कुराकानी प्रकाशन गरिनेछ । खासगरी स्थानीय तहका सरकार प्रमुख उपप्रमुखहरु तथा सरोकारवाला निकायहरु ंग गरिएको छलफल यहाँका प्राथमिता हुनेछन् ।

  • anataravarata-283317.jpg

    अन्तरवार्ता

    यस खण्डमा सरोकारवाला निकायसंग कुराकानी प्रकाशन गरिनेछ । खासगरी स्थानीय तहका सरकार प्रमुख उपप्रमुखहरु तथा सरोकारवाला निकायहरु ंग गरिएको छलफल यहाँका प्राथमिता हुनेछन् ।