८, भदाै । नेपाल चेम्वर अफ कमर्स लुम्विनि प्रदेशकाे चाैथाे साधारणसभा तथा दाेस्राे अधिवेशन आज बुटवलमा सम्पन्न भएकाे छ ।
लुम्बिनि प्रदेशका मुख्यमन्त्री चेतनारारण आचार्यले उद्घाटन गर्नुभएकाे अधिवेशनले टंक प्रसाद पाेखरेलकाे अध्यक्षतामा नयाँ कार्य समितिकाे सर्वसम्मत चयन गरेकाे हाे ।
अधिवेशनले बरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगर उपाध्यक्षमा झविन्द्र कडेल, बस्तुगत उपाध्यक्षमा चन्द्र प्रकाश श्रेष्ठ, यशाेशिएट्स लाेकहरी श्रेष्ठ, महासचिव शिव ज्ञवाली, काेषाध्यक्ष खिम बहादुर खत्री, सचिव अजय न्याैपाने रहेकाे कार्यसमिति चयन गरेकाे हाे ।
त्यस्तै सदस्यहरुमा गुरुद्धिन शाह, पाेषबहादुर गुरुङ, कमला पाेखरेल, जयप्रकास गुप्ता, गणेश प्रसाद पाेखरेल, अशाेक कुमार श्रेष्ठ, तेज बहादुर बुढा, निर्मल कुमार पाैडेल, शंकर गाैतम, सुकदेव बेल्वासे रहेका छन् ।
अधिवेशनकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्विनि प्रदेशकाे विकासकाे लागि निजि क्षत्रसंग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेकाे बताए ।